एमाले लुम्बिनी प्रदेश अधिवेशन
प्रदेश अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका रिजालको संगठित सदस्यतामा विवाद
सोमबार, १८ भदौ २०८०, १४ : ५४
बुटवल । बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हरि रिजालको संगठित सदस्यतामा विवाद उत्पन्न भएको छ ।
रिजाल प्यूठानको नौ बहिनी गाउँपालिका– ६ बाट प्रतिनिधि भएर अध्यक्षमा उम्मेदवार बनेका थिए । तर रिजालको संगठित सदस्यता लुम्बिनी प्रदेशमानै नरहेको बताउँदै एक प्रतिनिधिले निर्वाचन समितिमा उजुरी दिएका छन् ।
उनको उजुरी निर्वाचन समितिले दर्ता गरेको छ । समिति छानबिन गरिरहेका जनाएको छ। यता रिजालले आफू बैधानिक भएको दावी गर्दै प्युठान नौवाहिनी गाउँवबट प्रतिनिधि बनेको रातोपाटीलाई बताए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दिपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
-
बजेटको आकार वृद्धि गर्दै सुदूरपश्चिम सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण