यस्तो छ आजको मौसम पूर्वानुमान
बुधबार, २० भदौ २०८०, ०६ : १३
_cDCpk9iEio.jpg)
काठमाडौँ । हाल देशको मौसममा बङ्गालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने कोशी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : खेमराज सेढाईं हाजिर जमानीमा रिहा
-
सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा सात जना पक्राउ
-
ओली र देउवाबिच भेटलगत्तै बालुवाटारमा क्याबिनेट बैठक सुरू
-
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता : शाक्य आउँदा पनि किन तिरेनन् उद्योगीले ?
-
ओली-देउवा सहितका शीर्ष नेताहरूबिच छलफल
-
रवीन्द्र मिश्रमाथि लगाइयो अर्को अभियोग