उत्तरसँगको तनावबिच दक्षिण कोरियाको शक्ति प्रदर्शन, तस्बिरहरू
बुधबार, १० असोज २०८०, १४ : ५३
सोल । एक दशकपछि गरिएको सैन्य परेडमा दक्षिण कोरियाले मंगलबार आफ्ना उन्नत हतियारहरू प्रदर्शन गरेको छ । वर्षाले भिजेको राजधानी सोलको सडकमा ट्याङ्क र मिसाइलहरू बोकेका सैन्य गाडीहरू प्रदर्शन गरिएको थियो ।
‘७५ औँ आर्मड फोर्सेस डे’को अवसरमा देशको सेना स्थापना भएको सम्झनामा आयोजित सो परेड आयोजना गरिएको हो । पछिल्लो समय उत्तर कोरियासँग तनाव बढिरहेका बेला दक्षिण कोरियाले आयोजना गरेको यो परेडलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

मंगलबार बिहानदेखि सुरु भएको कार्यक्रममा सोलको हवाई अड्डामा पुगेर राष्ट्रपति युन सुक योलले प्योङयाङलाई परमाणु हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए । ‘यदि उत्तर कोरियाले परमाणु हतियार प्रयोग गर्छ भने उसको सत्तालाई हाम्रो गठबन्धनको सशक्त प्रतिक्रियाबाट अन्त्य गरिनेछ,’ युनले भने ।












_aGAezePrZO.webp)
_KwXG0JSFLO.webp)
_EMQCjb08ao.webp)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण