एमाले कर्णाली मतदान : दुई घण्टामा ८१ मत खस्यो
आइतबार, १४ असोज २०८०, १५ : ५४
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ८१ मत खसेको छ । आइतबार वीरेन्द्रनगरमा जारी ३:३१ मिनेटसम्ममा उक्त मत खसेको हो ।
दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएपनि निकै ढिलोगरी मतदान भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत मातृका खनालले अब छिटो–छिटो मतदान हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
-
नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण