एमाले कोशीको नयाँ नेतृत्वका लागि राति मतदान हुने
आइतबार, १४ असोज २०८०, २१ : १३
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि आइतबार राति मतदान हुने भएको छ ।
मतदानका लागि अध्यक्षका प्रत्याशी विनोद ढकाल र घनश्याम खतिवडा मतदान स्थल होटल मनास्लु इनमा आइपुगेका छन् ।
यस्तै प्रहरीले प्रतिनिधिलाई लाइनमा राख्न थालेका छन् । शुक्रबारदेखि सुरु भएको अधिवेशनले २१५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अबको १० मिनेटमा मतदान हुने निर्वाचन कमिटीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण