एमाले कर्णालीमा अधिवेशनको मतदान सकियो
आइतबार, १४ असोज २०८०, २१ : २४
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनको मतदान सकिएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदान राति सकिएको हो ।
अब मत गणना भोलि बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ । ६१६ मध्ये ६०९ खसेको तर, १/२ मत तलमाथि हुन सक्ने प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए ।
एकिन तथ्यांक मतगणनाका बेला मात्र थाहा हुने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण