बझाङमा भूकम्पपछि गएको पहिरोमा एक महिला बेपत्ता
मङ्गलबार, १६ असोज २०८०, २० : ४४
धनगढी । बझाङमा भूकम्पपछि गएको पहिरोमा परेर एक महिला बेपत्ता भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ ओखलीकी ४० वर्षीय गुनमति धामी बेपत्ता भएकी हुन् ।
टिमुर टिप्न जंगल गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा सो ठाउँमा पहिरो गएको पाइएको छ ।
धामीको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । भूकम्पपछिको पहिरोमा परेर धामी बेपत्ता भएकी हुन सक्ने बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण