ठाकुर गैरेले संसदमा उठाए बाँदरको आक्रमणबाट पाल्पामा ३ बाख्रा मरेको विषय
बिहीबार, १८ असोज २०८०, १३ : १९
काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले बाँदरको समस्या नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गैरेले पाल्पाको तानसेन वडा नम्बर ९ को गठुवा भन्ने ठाउँमा बाँदरको आक्रमणबाट ३ वटा बाख्रा मरेको जानकारी गराए ।
बाँदरको आक्रमणबाट थप २ बाख्रा घाइते भएको बताउँदै बाख्रा चराउन गएका मानिसहरुको भागाभाव भएको जानकारी गराए । उनले यो विषय संसदमा पहिलेदेखि नै उठ्दै आएपनि बन्यजन्तु नियन्त्रण गर्ने विषयमा ध्यान नदिएको उल्लेख गरे ।
सांसद गैरेले यस्तो अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् । साथै उनले बिजनेश बिहिन सदन चलाएकोप्रति पनि ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण