प्रदेश अधिवेशन
एमाले गण्डकीको मतदान सकियो, २० जनाले हालेनन् भोट
बिहीबार, १८ असोज २०८०, २१ : १६
पोखरा । नेकपा एमाले गण्डकी प्रदेशको अधिवेशन अन्तर्गत मतदान सकिएको छ । बिहीबार मध्यान्न १२ बजेदेखि सुरु मतदान राति ९ बजे सकिएको हो ।
८८७ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ । ९०७ मतदातामध्ये २० जना मतदानमा सहभागी नभएका संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए ।
केहीबेरमा मतगणना सुरु हुनेछ । अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी प्रतिस्पर्धामा छन् । दुवै अध्यक्ष प्यानल सहित मैदानमा ओर्लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण