इजरायल र हमासबीच सङ्घर्षमा हालसम्म कति मारिए ?
आइतबार, २१ असोज २०८०, १४ : २१
इजरायल र हमासबीचको सङ्घर्षमा दुवै पक्षका ६०० भन्दा बढी मानिस मारिएका छन् । टर्कीस्थित इजरायलको दूतावासले इजरायली स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै हमासको हमलामा हालसम्म ३०० भन्दा बढी मारिएको र थुप्रैको अपहरण गरिएको जानकारी दिएको छ ।
हमलामा घाइते भएका लगभग २००० जनाको अस्पतालमा उपचार चलिरहेको छ । यीमध्ये १९ जनाको स्थिति नाजुक छ ।
यस्तै, प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली सैन्य कारवाहीमा गाजामा ३१३ प्यालेस्टिनी मारिएको जानकारी दिएको छ ।
हमलामा लगभग २००० प्यालेस्टिनी घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण