रिगललाई पुन: जेल चलान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू
काठमाडौँ । चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ को कैद सजाय कट्टा गरेको विरोधमा बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको बाँकी कैद सजाय कट्टा गरेका थिए ।
मानन्धर पत्नी भारती शेर्पा पक्षधर तथा युवा अभियन्ताहरूले दबाब पूर्ण प्रदर्शन गरेका छन् । राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्यालीको आयोजना गरेका छन् ।
सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।
_Ud6n3F5A9N.jpg)
_xvqCaNJRx3.jpg)
_x4EYZbMw7O.jpg)
_lyB2cjycmE.jpg)
_koTM5ykrKd.jpg)
_6qAMKtb0Xj.jpg)
_BstozS4uBh.jpg)
_qs3pGMGvR0.jpg)
_Ep17EIJGge.jpg)
_28cKyLp6q1.jpg)
_3RTr6Ra0XF.jpg)
_7mItxzSO14.jpg)
_ZuF4CxpaI5.jpg)
_VVCv3KZrgR.jpg)
_EETvEdqaAY.jpg)
_NZ6dSOPxYx.jpg)
_EjAzHMXQUb.jpg)
_F6q658VD8x.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण