बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रिगलको बाँकी कैद कट्टा प्रकरण : सर्वोच्चकै आदेश र फैसलाको अपव्याख्या गरिएको ठहर

काठमाडौँ । सर्वोच्च अदालतले कानुन अनुसार बाँकी कैद कट्टा गर्नका लागि पनि अपराध पीडितसँग अनिवार्य रुपमा सहमति लिनुपर्ने व्यख्या गरेको छ । व्यक्ति हत्यामा सर्वस्वसहित जन्मकैदको सजाय पाएका योगराज ढकाल...