सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

चेतन हत्या प्रकरण : रिगललाई राष्ट्रपतिले दिएको माफी मिनाहाको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय तोकिएका योगराज ढकाल (रिगल) लाई राष्ट्रपतिले दिएको माफी मिनाहा सदर गर्न गरिएको माग अस्वीकार गरेको छ । सर्वोच्चका न्यायाधीश कुमार...