फोटोफिचर
पाटन दरबार स्क्वायरमा प्रहरीकाे सांगीतिक प्रस्तुति (तस्बिरहरू)
बुधबार, २४ असोज २०८०, १७ : ५३
काठमाडौँ । नेपाल प्रहरीले सांगीतिक प्रस्तुति कार्यक्रमको आयोजना गरेको छ । बुधवार ६८ औ प्रहरी दिवसको उपलक्ष्यमा पाटन दरबार स्क्वायरमा प्रहरी सांगीतिक प्रस्तुति कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रहरीका जवानहरूले विभिन्न सांगीतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सांंगितिक कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रहरीका अधिकृतहरू, जवान र सर्वसाधारणहरूको उपस्थिति रहेको थियो ।
_DlN8PYmPnv.jpg)
_mKPAjSS6l1.jpg)
_NgR4q1HUMv.jpg)
_AMkmQVrQng.jpg)
_ZYih59OUTY.jpg)
_PPAiUiW7aO.jpg)
_oYRLpOiWag.jpg)
_HKiES8RlvR.jpg)
_bV0o1gm8nU.jpg)
_Fb6lLjedwi.jpg)
_yGiAtjLgxE.jpg)
_lBL81OUCLn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण