न्युयोर्क । आइतबार राति हुने फिफा विश्वकप २०२६ को फाइनल खेलको हाफटाइम सामान्यभन्दा लामो हुने भएको छ। आयोजकका अनुसार मध्यान्तर २० देखि २५ मिनेटसम्म लम्बिन सक्ने अपेक्षा गरिएको छ। न्यु जर्सीस्थित न्युयोर्क–न्यु...