एकीकृत समाजवादी विद्रोहबाट जन्मेको पार्टी हो : प्रकाश ज्वाला
आइतबार, २८ असोज २०८०, १५ : ३२
सुर्खेत । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले समाजवादी पार्टी विद्रोहबाट जन्मेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उनले नयाँ पार्टी भएपनि निर्वाचनमा एकीकृत समाजवादीको उपस्थिति सकारात्मक रहेको उनले बताए ।
समाजवादीले समाजवादको उद्देश्य लिएको भन्दै उनले यस्ता अभियानहरु अझै सञ्चालन गरिने बताए । 'अभियान अब गाउँ–गाउँ, बस्तीमा पुग्नेछौँ,' उनले भने,' हिजो एमाले बनाउने पनि हामी हौँ ।'
यस्तै उनले सुशासन, रोजगारीसहित समृद्धिको समाजवाद ल्याइछाड्ने ठोकुवा गरे । संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री समेत रहेका ज्वालाले कर्णालीको विकासमा सरकार अग्रसर भइरहेको बताए । यस्तै उनले कर्णालीको समृद्धिका लागि वर्तमान सरकार लागिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण