बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेकपाको प्रवक्ता प्रकाश ज्वाला, झलनाथ र वामदेवले के–के पाए जिम्मेवारी ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को प्रवक्ताको जिम्मेवारी प्रकाश ज्वालाले पाएका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले ज्वालाई प्रवक्ताको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।...