रौतहटमा विभिन्न पार्टीबाट एमालेमा प्रवेश
बिहीबार, ०२ कात्तिक २०८०, २० : १०
रौतहट । रौतहटको फतुवा विजयपुर नगरालिकास्थित नेकपा एमाले नगर कमिटीको आयोजनामा बिहीबार आयोजित शुभकामना आदानप्रदान तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी छाडेर नेता–कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका मधेस प्रदेश इन्चार्ज तथा केन्द्रीय सचिव योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा माओवादीबाट शिवपुजन यादव, जसपाबाट प्रभात कुशवाहा, धर्मेन्द्र राय यादव, उपेन्द्र राय यादव, भागवत चौधरी, नेकपा एकीकृत समाजवादीबाट वीरेन्द्र राय यादव एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई नेता भट्टराईले टीका र माला लगाएर स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण