पाल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
शनिबार, ११ कात्तिक २०८०, १६ : ५१
बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । स्याङ्जादेखि बुटवलतर्फ आउँदै गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पाको बिरौटामा दुर्घटना हुँदा स्याङ्जा वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी घाइते भएका थापाको उपचारको लागि जिल्ला अस्पताल पाल्पा पठाइएकोमा डाक्टरले मृत घोषणा गरेका पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् । उनले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण