पूर्व सांसद उमा विश्वकर्मा एमालेमा प्रवेश
मङ्गलबार, १४ कात्तिक २०८०, २१ : ११
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य उमा विश्वकर्मा नेकपा (एमाले)मा प्रवेश गरेकी छन् । पूर्वसांसद समेत रहेकी विश्वकर्मा कपिलवस्तु निवासी हुन् ।
विश्वकर्मालाई मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले वालकोटमा पार्टी प्रवेश गराएको एमाले पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए । विश्वकर्मा पार्टी प्रवेश गरेसँगै कपिलवस्तु एमाले पार्टी निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण