तस्बिरमा हेर्नुहोस् गाजामा इजरायलको स्थल कारबाही
बुधबार, १५ कात्तिक २०८०, १३ : ३३
गाजा । इजरायली सेनाले उत्तरी गाजा पट्टीमा आफ्नो सैन्य कारबाहीका तस्बिरहरू सार्वजनिक गरेको छ। यी तस्बिरहरूमा खाली र भत्केका भवनहरू र भग्नावशेषको थुप्रो देख्न सकिन्छ। हरेक तस्विरले कथा जस्तो देखिन्छ र यो द्वन्द्व पछि यहाँ कति विनाश भयो भनेर बताउँछ।
इजरायलको सेनाले हमाससँगको द्वन्द्वमा मारिएका सैनिकको सूची सार्वजनिक गरेको छ । अहिलेसम्म कुल ३२६ सैनिकको मृत्यु भइसकेको छ । यसमा मङ्गलबार मारिएका ११ सैनिक पनि समावेश छन्। मंगलबार मारिएका सैनिकको उमेर १९ देखि २० वर्षको बीचमा थियो ।
_QdmQc0lEHN.jpg)
_ewI0Uq4CPI.webp)
_pPO3iPv3K7.jpg)
_QUxj6FRKvu.webp)
_Y5pLZ4kKLd.jpg)
_N0so1o8YS2.webp)
_jaARfVvDNF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण