बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

हमासको बलियो किल्ला कब्जा गरेको इजरायलको दाबी

काठमाडौँ । इजरायलको सेना  (आइडीएफ) ले सोमबार उत्तरी गाजा पट्टीमा हमासको बलियो किल्ला कब्जा गरेको दाबी गरेको छ। इजरायलका अनुसार यस अवधिमा एन्टी-ट्याङ्क मिसाइल र लन्चप्याडहरू र ठुलो मात्रामा हतियारहरू बरामद गरिएको छ । ...