चांगन डीपल एसएल०३ नेपालमा भित्र्याइने
बुधबार, १५ कात्तिक २०८०, १९ : ०६
काठमाडौँ । आगामी डिसेम्बरमा थाइल्यान्डमा सार्वजनिक हुन लागेको चांगनको प्रिमियम सेडान डीपल एसएल०३ नेपालमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो त्रैमासिकमा सार्वजनिक हुने भएको छ ।
सीएटीएल, हुवावे र चांगन अटोको ज्वाइन्ट भेन्चरमा स्थापना भएको डीपल ब्रान्ड अन्तर्गतको डीपल एसएल०३ पनि नेपालमा डीपल एस७ सँगै करिब एउटै समयमा सार्वजनिक गर्ने घोषणा एमएडब्लु ग्रुपले केही साता अघि गरेको थियो । डीपल एसएल०३ डिजाइन क्षेत्रको ओस्कार मानिने रेड डट डिजाइन अवार्ड २०२३ बाट विभूषित कार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण