एमालेले बोलायो संसदीय दलको बैठक
बिहीबार, १६ कात्तिक २०८०, १६ : १९
काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले सचेतक महेश बर्तौलाका अनुसार दलको बैठक बिहीबार ४ः २० बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठक बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बस्नेछ ।
बिहीबारबाटै संसदको चालु अधिवेशन अन्त्य हुदैछ । संसदको अधिवेशन सुरु र अन्त्य हुँदा एमालेले दलको बैठक नियमित बोलाउने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण