फोटोफिचर
बानेश्वरमा युवा संघद्वारा सरकारको विरोधमा प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, १७ कात्तिक २०८०, १७ : २१
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आज बानेश्वरमा सरकारको विरोधमा प्रदर्शन गरेको छ । संघका नेता कार्यकर्ताहरुले बिजुली बजारदेखि बानेश्वरसम्म र्याली सहित विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले भ्रष्टाचारविरुद्ध नारा लगाउँदै प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् ।
हेरौं तस्बिरहरु :
_YblrqpE4YW.jpg)
_5lnMpTpI8H.jpg)
_3CtnBi1EMx.jpg)
_mlQ9wfFIBR.jpg)
_IsGCMldtBn.jpg)
_UtP3zhPLBc.jpg)
_NF97awXp9N.jpg)
_6gGOxnPuzo.jpg)
_BO7TkBxlNt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण