एमालेमा ६ केन्द्रीय सदस्य पद रिक्त
बुधबार, २२ कात्तिक २०८०, १६ : ४४
काठमाडौँ । नेकपा एमालेमा ६ केन्द्रीय सदस्य पद रिक्त भएको छ । एमामाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार गत प्रदेश अधिवेशनमा उम्मेदवार बनेका र निर्वाचित भएपछि उक्त पद रिक्त बन्न पुगेका हुन् ।
त्यसबारे बुधवारको केन्द्रीय सचिवालय बैठकमा जानकारी गराइएको हो । नेता ज्ञवालीकाअनुुसार लुम्बिनी प्रदेश अध्यक्षमा पराजित हरि रिजाल, बागमतीमा प्रदेश अध्यक्ष बनेका कैलाश ढुंगेल र पराजित कृष्णप्रसाद दाहालको केन्द्रीय सदस्य रिक्त भएको छ ।
त्यसैगरी गण्डकीमा प्रदेश अध्यक्षमा उम्मेदवार भई पराजित भएका मायानाथ अधिकारी, कर्णालीमा प्रदेश अध्यक्ष बनेका गुलाबजंग शाह र कोशी प्रदेशमा अध्यक्षका प्रत्यासी बनेका विनोद ढकालको केन्द्रीय सदस्य पद रिक्त हुन पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण