अभिनेत्री दिपाशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगियो
अन्त्येष्टि भोलि गरिने
बिहीबार, २३ कात्तिक २०८०, १९ : ११
काठमाडौँ । अभिनेत्री दिपाशा बीसीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालबाट बिहीबार पोष्टमार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । उनको बिहीबार निधन भएको हो । उनको अन्त्येष्टि भने (भोलि) शुक्रबार गरिने बताइएको छ ।
झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण