भोजपुरमा जसपाका दुई पालिका समिति पुनर्गठन
शनिबार, २५ कात्तिक २०८०, २१ : ३६
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भोजपुर जिल्ला अन्तर्गतका दुईवटा पालिका समिति पुनर्गठन गरेको छ । जिल्लाका टेम्केमैयङु गाउँपालिका र रामप्रसाद राई गाउँपालिका पुनर्गठन गरिएका हुन् ।
शनिबार आयोजित भेलाले विदेन राईको अध्यक्षतामा २३ सदस्यीय टेम्केमैयुङ गाउँ समिति पुनर्गठन गरेको छ । त्यस्तै आशिकमान राईको अध्यक्षतामा २१ सदस्यीय रामप्रसादराई गाउँ समिति पुनर्गठन गरिएको छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गोपाल राई, किरात राष्ट्रिय समितिका मुख्यसचिव प्रशन्न राईलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
-
लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण