तस्बिरमा बागमती प्रदेशका सांसदहरुको तिहार
बुधबार, २९ कात्तिक २०८०, २१ : २२
हेटौँडा । बागमती प्रदेशका सांसदहरुले भाइटीका लगाएर तिहार मनाएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका सांसदहरुले आफ्ना दिदी बहिनीहरुसंग तिहार मनाउँदै भाइ टीका लगाएका हुन् ।
प्रदेशसभाका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेमकिपा र हाम्रो नेपाली पार्टीका सांसदहरुले परम्परागत रुपमा तिहारमा भाइ टीका लगाएका हुन् । केही प्रतिनिधिमूलक तस्बिरहरु-












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण