‘मिस्टर ग्लोबल’मा सहभागी हुन थाइल्यान्ड उडे मिस्टर नेपाल कार्की
शनिबार, ०२ मङ्सिर २०८०, १५ : ३१
काठमाडौँ । ‘मिस्टर नेपाल’ विजेता समर्पण जङ्ग कार्की थाइल्यान्ड उडेका छन् । थाइल्यान्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्व गर्न उनी शुक्रबार साँझ त्यसतर्फ उडेका हुन् ।
प्रतियोगिताको फाइनल २६ नोभेम्बरमा हुँदैछ । कार्की नेपाली कलासंस्कृति सहित प्रतियोगितामा सहभागी हुन लागेको हुन् । प्रतियोगीताका लागि उनको फेसन ज्वालाराज पोखरेलले तयार गरेका छन् ।
थाइल्यान्ड उड्नु अगाडि एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले यो पटक प्रतियोगिताको ताज नेपाल भित्र्याउने लक्ष्य सहित आफू सहभागी हुन लागेको बताए ।
२०२३’को उपाधि जितेका थिए । उक्त उपाधि सहित उनले प्रतियोगितामा सहभागी अवसर प्राप्त गरेका हुन् । पेशाले पाइलट कार्कीलाई प्रतियोगितामा नेक्स्ट मोडल्स नेपालले पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण