सुपरमार्केटतर्फ सबैभन्दा धेरै कर तिर्नेमा भाटभटेनी
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : ०४
काठमाडौँ । भाटभटेनी सुपरमार्केटले गत आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिरेर सम्मानित भएको छ । कर दिवसका अवसरमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै कर तिर्ने भाटभटेनी सुपरमार्केट सम्मानित भएको हो ।
आज कर दिवसका दिनमा आन्तरिक राजश्व विभागले काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सबैभन्दा धेरै कर तिर्ने कम्पनीलाई सम्मानित गरेको छ । यसक्रममा १६ विधामा सम्मान वितरण गर्दा व्यापारतर्फ भाटभटेनी सुपरमार्केटले सम्मान पाएको हो ।
भाटभटेनी सुपरमार्केट नेपालको सबैभन्दा ठुलो व्यापारिक कम्पनी हो । यसको सञ्जाल देशभर फैलिएको छ । व्यापारतर्फ सबैभन्दा धेरै कर बुझाउने कम्पनीकारुपमा सम्मान भाटभटेनीका तर्फबाट सञ्चालक मीनबहादुर गुरुङले लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानलाई मल दिन नसक्ने कृषि मन्त्रीले राजीनामा दिनुपर्छ : प्रभु साह
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे एक लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण