नेपाल सुपर लिगमा आज पोखरा र ललितपुर भिड्दै
बुधबार, १३ मङ्सिर २०८०, ०८ : ३०
काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)मा आज दुई अपराजित टोली पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । यसअघि दुवैले आफ्नो पहिलो खेल जित्दै सुखद सुरुआत गरेका थिए । दुवै टोली आज दोस्रो जितको लक्ष्यमा हुने छन् ।
यसअघि हिजो भएको खेलमा साबिक विजेता काठमाडौँ रेजर्स बराबरीमा रोकिएको थियो । काठमाडौँ रेजर्सलाई चितवन एफसीले १—१ गोलको बराबरीमा रोक्दै अंक बाँड्न बाध्य पारेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको अन्त्यतिर दुवै गोल सम्भव भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण