सम्भव सिरोहियासँग विवाह गर्दै शृङ्खला
बिहीबार, १४ मङ्सिर २०८०, १२ : ४३
काठमाडौँ । पूर्व मिस नेपाल शृङ्खला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच विवाह हुने भएको छ ।
उनीहरूको मङ्सिर २८ गते होटेल हायातमा विवाह समारोह आयोजना हुन लागेको हो । शृङ्खलाको बुबा विरोध खतिवडाले विवाह होटेल हायातमा आयोजना गरिने जानकारी दिए ।
असोज २८ गते शृङ्खलाले इन्स्टाग्राममार्फत आफू सम्भवसँग प्रेममा रहेको सार्वजनिक गरेकी थिइन्। शृङ्खला सन् २०१८ मिस नेपालकी विजेता हुन्। उनी पेशाले इन्जिनियर हुन्। उनी हालै हार्वर्ड विश्वविद्यालयमा स्नातकोत्तर पढेर फर्केकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
-
कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण