अनेरास्ववियुले एनसेल कार्यालय अगाडि प्रदर्शन गर्ने
सोमबार, १८ मङ्सिर २०८०, २१ : ०९
काठमाडौँ । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने भएको छ।
मंगलबार बिहान ८:३० बजे लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरिने अनेरास्ववियुले जनाएको छ । एनसेलको ८० प्रतिशत सेयर नेपाल बाहिरै बिक्री भएको थियो ।
जसले गर्दा राज्यलाई आउनुपर्ने राजश्व गुमेको छ । यसका विरुद्ध अनेरास्ववियुले प्रदर्शन गर्न लागेको हो ।
एनसेलको अपारदर्शी ठगी धन्दाविरूद्द खबरदारी गर्न लागिएको अनेरास्ववियु अध्यक्ष समिक बडालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण