समाचार
प्रदर्शनको तयारीपछि सिंहदरबार प्रवेशमा चेकजाँच कडाइ
मङ्गलबार, १९ मङ्सिर २०८०, १२ : ०२
काठमाडौँ । प्रहरीले सिंहदरबार प्रवेश गर्ने दक्षिण गेट सहितका गेटहरूमा चेकजाँच कडाइ गरेको छ । दक्षिण गेटबाट सर्वसाधारण प्रवेश गर्छन् ।
सिंहदरबार भित्र छिर्ने सवारी साधन र पैदल यात्रुले बोक्ने झोला प्रहरीले चेकजाँच गरेर मात्रै प्रवेश अनुमति दिएको छ । असन्तुष्ट समूहले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रदर्शन गर्न सक्ने सुराकका आधारमा चेकजाँचमा कडाइ गरिएको सिंहदरबार सुरक्षा कार्यालयका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
बहिर्गमित लडाकुहरूले प्रदर्शन गर्न सक्ने सुराकका आधारमा उपत्यका प्रहरी कार्यालयले चेकजाँचमा कडाइ गर्न सिंहदरबार सुरक्षा कार्यालयलाई निर्देशन गरेको छ । सिंहदरबार स्थित सुरक्षा गणमा डिएसपीको नेतृत्वमा प्रहरी कर्मचारीहरू कार्यरत छन् । अहिले सिंहदरबार भित्रको सुरक्षाको कमान्ड डिएसपी सन्तोष तामाङले समालेका छन् ।
_yK4C8p7NYP.jpg)
_KaLh7twztZ.jpg)
_1GwdFhpDJK.jpg)
_cOf0YbOyWo.jpg)
_GHrPrJpLwX.jpg)
_Qs4gKBLFQq.jpg)
_ZavX4dF0BO.jpg)
_oSTKhGCQB6.jpg)
_amAnE8aw2X.jpg)
_ukTs6MEzgF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण