सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
विशेष रूपान्तरण अभियान : कैलालीको वडामा प्रचण्ड, तस्बिरहरु

विशेष रूपान्तरण अभियान : कैलालीको वडामा प्रचण्ड, तस्बिरहरु

शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड शुक्रबार पार्टीको कार्यक्रममा सहभागी हुने क्रममा कैलाली पुगेका छन् । तीन महिने ‘जनतासँग माओवादीः विशेष रूपान्तरण अभियान’का क्रममा प्रचण्ड धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित भदामा पुगेका हुन् । 

प्रचण्डले त्यहाँ कार्यकर्ता भेला तथा  प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 
तस्बिरः प्रदीपराज वन्त/प्रमको सचिवालय

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया