शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कांग्रेस राजनीति

समानान्तर महाधिवेशनको तयारीमा देउवा पक्ष, सम्पर्क कार्यालय रङराेगन गरिँदै (तस्बिरहरू)

शुक्रबार, १९ असार २०८३, १४ : ५४
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला असन्तुष्ट पक्ष(देउवा पक्ष)का नेताहरू छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। 

कांग्रेसको संस्थापनइतर पक्षले १५ औँ महाधिवेशनको समानान्तर तयारी सुरु गर्न चुनदेवीमा सम्पर्क कार्यालय राखेको छ। चुनदेवीमा रहेको घरमा रङरोगन कार्य भइरहेको छ। रङका साथै बाहिर कम्पाउन्ड सरसफाइ गरिएको छ। 

01-Congress contact office_NPL (1)02-Congress contact office_NPL (2)03-Congress contact office_NPL (3)04-Congress contact office_NPL (4)05-Congress contact office_NPL (5)06-Congress contact office_NPL (6)07-Congress contact office_NPL (7)08-Congress contact office_NPL (8)09-Congress contact office_NPL (9)10-Congress contact office_NPL (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?