फोटो फिचर
‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन रास्वपाको बैठक (तस्बिरहरू)
शुक्रबार, १९ असार २०८३, १२ : ०३
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल बनाउने अभियानअन्तर्गत विकसित ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन संसदीय दलको बैठक आयोजना गरेको छ ।
- सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार सुरु भएको बैठकमा प्रतिनिधिसभा सदस्यहरूलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको प्रणालीबारे जानकारी गराउनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गरिने जनाइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीलाई डिजिटल बनाउने अभियानअन्तर्गत विकसित ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिन संसदीय दलको बैठक आयोजना गरेको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेको उपस्थितिमा शुक्रबार सुरु भएको बैठकमा प्रतिनिधिसभा सदस्यहरूलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मको प्रणालीबारे जानकारी गराउनुका साथै साइबर सुरक्षासम्बन्धी सचेतना प्रदान गरिने जनाइएको छ ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा
-
महाधिवेशनमा प्रविधि प्रयोगमा एमाले अगाडि, किन चुक्यो रास्वपा ?
-
लोकतन्त्र र राष्ट्रियता जोगाउन कांग्रेसभित्र पूर्ण एकताको विकल्प छैन : नैनसिंह महर
-
६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प
-
दृष्टिविहीनहरूको आन्दोलन १२ औँ दिन पनि जारी
-
ठगीको अभियोगमा एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण