सुवाष भण्डारीले लिए अफगानिस्तानको पाँचौँ विकेट
आइतबार, २४ मङ्सिर २०८०, १४ : ३१
काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको पाँचौँ विकेट लिएको छ । अफगानिस्तानको पाँचौँ विकेट सुवाष भण्डारीले लिएका हुन् ।
उनले पाकिस्तानी ब्याट्सम्यान नुमन शाहलाई दिपेश कँडेलद्वारा क्याच गराएका हुन् । छैटौँ नम्बरका ब्याट्सम्यान नमनले केवल ४१ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ६० रन बनाए । उनी आउट हुँदा अफगानिस्तानले ४१.४ ओभरमा दुई सय ११ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण