युक्रेन सहायतामा हङ्गेरीको अवरोध हटाउने इयू प्रमुखको वाचा
शुक्रबार, २९ मङ्सिर २०८०, २१ : १३
ब्रसेल्स । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेनले अर्को वर्षको सुरुमा हुने शिखर सम्मेलनमा युक्रेनका लागि ५० अर्ब युरो सहायता प्याकेजमा हङ्गेरीको सम्भावित अवरोध हटाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
अर्को शिखर सम्मेलनमा जे भए पनि आफूहरूसँग अवरोधलाई पन्छ्याउने उपाय हुने उनले ब्रसेल्समा इयु नेताहरूसँगको भेटेपछि सार्वजनिक गरिन् ।-(रासस-एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण