पाँचथरमा शंकास्पद वस्तु फेला, सेनाद्वारा निष्क्रिय
आइतबार, ०१ पुस २०८०, २१ : ३७
काठमाडौँ । पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर ३ स्थित मुसेपा (थर्पु–च्याङथापु सडक खण्ड) मा शंकास्पद बस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिष्पोजल टोलीले आइतबार निष्क्रिय पारेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसै गरी आजै खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा नम्बर ११ बस्ने ब निशा लिम्बुको सेनाले उद्धार गरेको छ । जटिल प्रसुति समस्या भएकी उनलाई सेनाले हवाई साधनद्वारा काठमाडौँ ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका चार जना डीआईजीको सरुवा
-
प्रलोपाद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त
-
१० बजे १० समाचार : रास्वपाभित्र स्वार्थ समूहको लडाइँ, सरकारले बनाएका प्रयोगशाला सञ्चालनमै आएनन्
-
बाजुरा र हुम्लाको सिमानामा प्रहरी र सशस्त्रको अस्थायी बेस राख्ने निर्णय
-
मन्त्री समक्ष जेनेभामा रहेका नेपाली कुटनीतिज्ञहरुको आग्रह : सरकार दूतावास बन्द गर्नेतर्फ नलागोस्
-
हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण