आईपीएल अक्सन : अफगानिस्तानका ओमरजाई गुजरात र इङ्ल्यान्डका वोक्स पञ्जाबमा
मङ्गलबार, ०३ पुस २०८०, १५ : ४०
काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अफगानिस्तानका अलराउन्डर अजमतुल्लाह ओमरजाई गुजरात टाइटन्सले खरिद गरेको छ । गुजरातले उनलाई ५० लाख भारतीय रुपैयाँमा किनेको हो । २३ वर्षीय अजमतुल्लाहको न्यूनतम मूल्य पनि ५० लाख भारतीय रुपैयाँ नै ताकिएको थियो ।
यसैगरी इङ्ल्यान्डका अलराउन्डर क्रिस वोक्सलाई पञ्जाब किङ्सले किनेको छ । उनलाई पञ्जाबले चार करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । ३४ वर्षीय वोक्सको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण