बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उपाधि होडबाट बाहिरिएको मुम्बईसँग उसैको मैदानमा भिड्दै हैदराबाद

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा सोमबार मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच भिडन्त हुँदैछ । उक्त खेल मुम्बईस्थित वानखेड स्टेडियममा राति ७ः४ बजे सुरु हुनेछ । जारी...