प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक, तस्बिरहरु
बुधबार, ०४ पुस २०८०, १९ : १२
काठमाडौँ । प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौँमा आठ टोलीका कप्तानहरूले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता अघि ट्रफी सार्वजनिक गरेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबारदेखि काठमाडौँमा प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ ।
पुस १७ गतेसम्म मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीको एपीएफ क्लब गरी आठ टोलीको सहभागिता रहनेछ ।
_EAAn7D1SJi.jpg)
_wiNF5KOIfm.jpg)
_hOM1bILBQN.jpg)
_A7cjP1KyNU.jpg)
_SsbsU2nRmU.jpg)
_2VVKplch5q.jpg)
_EcNwzvMMKE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण