बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
क्रिसमस पर्वको अवसरमा एसम्सन चर्चमा सामूहिक प्रार्थना, तस्बिरहरु
पर्व

क्रिसमस पर्वको अवसरमा एसम्सन चर्चमा सामूहिक प्रार्थना, तस्बिरहरु

आइतबार, ०८ पुस २०८०

ललितपुर । इसाई धर्मावलम्बीले प्रत्येक वर्ष मनाउने क्रिसमस पर्वको अवसरमा एसम्सन चर्चमा सामूहिक प्रार्थना गरिएको छ । आइतबार ललितपुरको एसम्सन चर्चमा इसाई धर्मावलम्बीहरुले सामूहिक प्रार्थना गरेका हुन् । 

येशू ख्रिस्टको जन्मदिनको स्मरण गरिने क्रिसमसको मुख्य दिन डिसेम्बर २५ मा क्रिसमस पर्व मनाइने गरिन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया