बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

२८ दिनभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने प्रधानमन्त्रीको घोषणा

मङ्गलबार, १० पुस २०८०, १७ : ४०
मङ्गलबार, १० पुस २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीबाट नियमित पानी ल्याउन सरकार लागिपरेको बताएका छन् । 

मंगलबार देशवासीका नाममा  सम्बोधन गर्दै उनले २८ दिनभित्र मेलम्चीको पानी ल्याउन सरकारले कार्ययोजना बनाएर काम गरेको बताए । 

साथै मेलम्चीको दोस्रो चरणको कामपनि थालिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप