कार्यक्षमता कमजोर भएका मन्त्रीलाई माफ गर्ने पक्षमा छैन : प्रधानमन्त्री प्रचण्ड
मङ्गलबार, १० पुस २०८०, १७ : ५६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्षमता कमजोर भएका मन्त्रीलाई माफ गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।
मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रचण्डले कार्यक्षमता नभएका कसैले पनि अब ठाउँ ओगटीरहन नहुने र पद छाडिदिनुपर्ने बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण