माघ १६ र राम नवमीमा सार्वजनिक बिदा दिने निर्णय
शुक्रबार, १३ पुस २०८०, १७ : १०
काठमाडौँ । सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन् ।
‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ,’ मन्त्री शर्माको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण