बालकुमारी घटनाको विरोधमा राप्रपा नेपालले गर्यो प्रदर्शन
शनिबार, १४ पुस २०८०, १९ : ०७
काठमाडौँ । ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाको विरोध गर्दै राप्रपा नेपालले शनिबार काठमाडौँको जमलमा प्रदर्शन गरेको छ । पार्टी आबद्ध जनवर्गिय संगठनहरुले दमनको विरुद्धमा चर्को नाराबाजी गरेका हुन् ।
‘हत्यारा सरकार चाहिँदैन, जनता मार्न पाइँदैन, घटनाको छानबिन गर्, दोषी माथि कारबाही गर भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका थिए ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने भन्दै युवाहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाको राजीनामा समेत माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण