२ जना मृतावस्थामा फेला
आइतबार, १५ पुस २०८०, १६ : ५१
काठमाडौं । धादिङ र पर्वतमा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार धादिङको सिद्धलेख गाउँपालिका-२ बस्ने ७५ वर्षीया देउकी लम्साल पण्डित सोही गाउँपालिका-४ धारापानीस्थित खोल्सीमा मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर बस्ने ५० वर्षीय ईन्द्र बहादुर विक आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई सुशासन र शासकीय सुधारको अनुभव गराउन सरकार प्रतिबद्ध : मन्त्री पाेखरेल
-
संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस
-
प्रतिनिधि सभामा राष्ट्रिय सेवा दल विधेयक पेस
-
राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित
-
युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी आक्रमण चार जनाको मृत्यु
-
नेप्सेमा झण्डै २० अङ्कको गिरावट, फेरि २६ सय नजिक आइपुग्यो बजार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण